Home Nepali Dictionary

Download Nepali Dictionary APP

Ejection Nepali Meaning

बहिष्करण, बहिष्कार

Definition

कुनै विषयमा कसैसँग मतभेद हुँदा विरोध वा असन्तोष प्रकट गर्नका लागि उसले गरेको त्याग
बाहिर पार्ने वा निकाल्‍ने क्रिया
जसको दखल,कब्जा वा अधिकार हटाइएको छ

Example

गान्धीजीले विदेशी वस्तुहरूको त्याग गरेका थिए
अर्को जातकी केटीसँग बिहे गरेका कारण समाजले रामूलाई बहिष्कार गर्‍यो
साहूले कृषकलाई उसको माटोबाट बेदखल गर्‍यो