Home Nepali Dictionary

Download Nepali Dictionary APP

Electric Meter Nepali Meaning

मिटर

Definition

त्यो यन्त्र जसद्वारा कुनै चल्ने वस्तु आदिको गति नापिन्छ
त्यो यन्त्र जसद्वारा घरमा आउने पानी नापिन्छ
घर वा कारखाना आदिमा खर्चहुने बिजुली नाप्‍ने यन्त्र
लमाइ नाप्‍ने एउटा मापक

Example

यस वाहनको गति मापकले काम गरिरहेको छैन
टङ्कीको मिटर बिग्रियो
मेरा घरमा दुईटा मिटर लगाएका छन्
कमेज बनाउनका लागि अढाइ मिटर कपडा चाहिन्छ