Home Nepali Dictionary

Download Nepali Dictionary APP

Elegance Nepali Meaning

उत्तम रुचि, परिष्कृत रुचि, सुरुचि

Definition

कुनै काम आदिमा प्रवीण हुने भाव

राम्रो भएको अवस्था वा भाव
राम्रो, शिष्ट वा परिष्कृत रुचि

Example


कश्मीरको सौन्दर्य हेर्ने लायक छ
घरको सजावटले गृहिणीको सुरुचिलाई दर्शाउँछ
चालीस सालको उमेरमा पनि उसको जिउ-डाल राम्रो छ