Home Nepali Dictionary

Download Nepali Dictionary APP

Embassador Nepali Meaning

दूत, राजदूत, राजप्रतिनिधि

Definition

त्यो जो कुनै विशेष कार्य गर्न या सन्देश पुर्‍याउन कहीं पठाइन्छ
त्यो दूत जुनचाहिँ कुनै राज्य वा देशका तर्फबाट कुनै अर्को देशमा पठाइन्छ वा नियुक्‍त गरिन्छ

Example

भगवान रामले अङ्गदलाई दूत बनाएर रावणकहाँ पठाए
पाकिस्तानमा धेरै पल्ट भारतीय राजदूतलाई अपमान गरेको आरोप लागेको छ