Home Nepali Dictionary

Download Nepali Dictionary APP

Embellish Nepali Meaning

शोभान्वित हुनु, शोभायमान हुनु, शोभित हुनु, सजाउनु

Definition

नयाँ वस्तुहरू अथवा बात जोडेर वा राखेर सुन्दर बनाउनु
दोष, गल्तीहरू हटाएर ठिक वा राम्रो अवस्थामा ल्याउनु वा दुरुस्त पारेर काममा लगाउन सकिने योग्य बनाउनु

Example

नयाँ दुलहीले घरलाई धेरै राम्ररी सजाएको छिन्
गुरुजीले हामीद्वारा लेखिएको लेख सुधार्दै हुनुहुन्छ