Home Nepali Dictionary

Download Nepali Dictionary APP

English Nepali Meaning

अङ्ग्रेज, अङ्ग्रेजी, अङ्ग्रेजी भाषा, इङ्गलिस, इङ्गलिस्तानी

Definition

अङ्ग्रेजहरूको भाषा जुनचाहिँ ब्रिटेनका साथ साथै कतिपय अन्य देशहरूको पनि राजभाषा हो
अङ्ग्रेजी भाषासित सम्बन्धित वा अङ्ग्रेजी भाषाको
इङ्ल्यान्डसित सम्बन्धित वा इङ्ल्यान्डको
इङ्गलेन्डको निवासी

Example

त्यो हिन्दीका साथ साथै अङ्ग्रेजी पनि बोल्छ
अङ्ग्रेज गए तर अङ्ग्रेजी सभ्यता यहीं रह्यो
अङ्ग्रेज आफ्नो छाउनी प्रायः पहाडी स्थानहरूमा बनाउँथे