Home Nepali Dictionary

Download Nepali Dictionary APP

Enlightened Nepali Meaning

सुशिक्षित

Definition

जसले धेरै विद्या पढेको छ

जसले राम्रो शिक्षा पाएको छ
जसलाई थाहा छ
अघिदेखि जानेको

Example

आजका सभालाई धेरै विद्वान् व्यक्तिहरूले सम्बोधन गरे

सुशिक्षित मान्छेको सङ्गत राम्रो हुन्छ
यो काम कुनै सिपालु मान्छेलाई सुम्पनुहोस्
यी सबै अभिज्ञात वस्तुहरू हुन् केही नयाँ देखाऊ