Home Nepali Dictionary

Download Nepali Dictionary APP

Estimate Nepali Meaning

आकलन, गन्ती

Definition

गनती गर्ने कार्य
कुनै आधारमा अनुमान लगाउने कार्य
कुनै घटना वा विषयका मूल कारणका रहस्यहरूको पत्तो लगाउने क्रिया
कुनै चिज एकत्र वा भेला पारेर राख्‍ने क्रिया वा भाव
यस्तो हुन सक्छ भनेर मनमा सम्झिनु

Example

ऊ सानैबाट आकलन कर्ममा निपुण छ
यी आँकडालाई फेरि आकलन गर्नुपर्छ
यस मामलाको छानबिन उच्च अधिकारीहरूद्वारा गराइने छ
कपिल ऐतिहासिक चिजहरू सङ्ग्रह गर्छ