Home Nepali Dictionary

Download Nepali Dictionary APP

Ethics Nepali Meaning

आचारशास्त्र, नीतिविद्या, नीतिशास्त्र

Definition

नैतिक हुने अवस्था या भाव
त्यो शास्त्र जसमा मनुष्य समाजको हितका लागि देश,काल र पात्रका अनुसार आचार व्यवहार तथा प्रवन्ध एवं शासनको विधान हुन्छ
जनता वा समाजका लागि निश्‍चित आचार-व्यवहार

Example

तपाईं खुद अनैतिक रहेर अरूलाई नैतिकताको पाठ पढाउन सक्नुहुन्न
चन्द्रगुप्‍तको शासनकालमा चाणक्यले नीतिशास्त्र लेखेका थिए
राजा विक्रमादित्यका उचित नीतिहरूका कारण नै उनका प्रजाहरू सुखी थिए
सरकारको आतङ्कवादी उन्मूलन