Home Nepali Dictionary

Download Nepali Dictionary APP

Evaporation Nepali Meaning

निर्जलीकरण, वाष्पीकरण

Definition

पानी उम्लिँदा त्यहाँबाट निस्किने धेरै ससाना जलकणहरू जुन धुवाँका रूपमा माथि जाँदै गरेको देखिन्छ
कुनै वस्तु कुनै विशेष प्रकृयाले बाफको रूपमा बद्लिने क्रिया
जल रहित गर्ने वा हुने क्रिया वा भाव

Example

सबैभन्दा पहिले जेम्सवाटले बाफको शक्ति थाहा पाए
गर्मीका दिनमा पानी वाष्पीकरण सजिलै हुन्छ
घरि-घरि दस्त,उल्टी आदि गर्दा शरीर निर्जलीकरण हुन्छ