Home Nepali Dictionary

Download Nepali Dictionary APP

Eviction Nepali Meaning

बेदखली

Definition

कसैलाई दण्ड आदिका रूपमा कुनै स्थान,क्षेत्र आदिबाट हटाएर बाहिर वा टाढा पार्ने क्रिया
बेदखल भएको क्रिया

Example

अजातकी केटीसँग बिहे गरेका कारणले मङ्गलुलाई जातबाट निष्कासन भयो
कर नदिने कृषकलाई बेदखलीको चेतावनी जारी गरियो