Home Nepali Dictionary

Download Nepali Dictionary APP

Example Nepali Meaning

उदाहरण, दृष्टान्त, नमूना

Definition

जल,दर्पण आदिमा देखिने कुनै वस्तुको छाँया
प्रमाण,साक्षीका रूपमा लइएको कुनै लेख आदिको कुनै अंश
त्यो कार्य, व्यक्ति आदि जुन आदर्शको रूप हुन्छ र जसको अनुकरण गर्नु नैतिक हुन्छ
त्यो जसलाई देखेर त्यस

Example

देवर्षि नारदले जब पानीमा आफ्नो प्रतिबिम्ब देखे तब उनले बाँदरको रूप देखे
भगवान रामको कार्य आधुनिक युगका लागि एउटा उदाहरण हो
वैज्ञानिकले चरालाई नमूना मानेर हवाइजहाजको निर्माण गरे
नयँ मिसिनको