Home Nepali Dictionary

Download Nepali Dictionary APP

Experient Nepali Meaning

अनुभवी, खारिएको, जानकार, परिपक्व

Definition

जसको कुनै कार्य गर्न विशेष योग्यता रहेको छ
अनुभव राख्‍ने या जसलाई कुनै काम,वस्तु आदिको अनुभव हुन्छ
जुन पाकेको हुन्छ
जसले धेरै विद्या पढेको छ

जुनचाहिँ पच्यो वा

Example

अर्जुन धनुर्विद्यामा सिपालु थिए
यस कामका लागि एकजना अनुभवी व्यक्तिको आवश्यकता छ
उनी पाकेको आँप खाँदै छन्/ पाकेको भोजन सजिलै पच्छ
आजका सभालाई धेरै विद्वान् व्यक्तिहरूले सम्बोधन गरे

पचेको भोजनबाट शरी