Home Nepali Dictionary

Download Nepali Dictionary APP

Expose Nepali Meaning

खोलिनु, देखाउनु

Definition


आफ्नो पकडबाट अलगगर्नु वा बन्धनबाट मुक्‍त गर्नु
सडक, नहर आदि चल्ने बनाउनु
डाक्‍ने वा छेक्‍ने वस्तु हटाउनु
लगाएको वस्तुलाई खोल्‍नु
सिलाएको,बुनेको उधार्नु
बन्धन,गाँठो आदि खोल्‍नु
गुप्‍त वा गाठी कुरो प्रकट वा स्पष्ट गर्नु

Example


उसले पिंजडामा बन्द पक्षिहरूलाई मुक्‍त गरिदियो
नहर विभागले दस दिनपछि यो नहरलाई खोल्छ
कोही आयो ढोका खोल
नानीले नुहाउँनका लागि आफ्‍ना लुगा फुकाल्‍यो
सीमा सुरुवालको सिलाइ उधार्दै छे
जुत्ताको गाँठो खोल