Home Nepali Dictionary

Download Nepali Dictionary APP

Extirpation Nepali Meaning

उन्मुलन, मूलोच्छेदन

Definition

कुनै चिजको अस्तित्वको समाप्ति
कुनै जमेको वा गाडेको वस्तु हटाएर भिन्दै पार्नु
उखेल्नु वा नष्ट-भ्रष्ट गर्नु
जरोबाट उखेल्ने वा समूल नष्ट गर्ने क्तिया
छिँड पार्ने क्रिया
काट्‍ने काम
उखेल्ने कार्य
यसरी नष्ट गर्ने

Example

विनाशका बेला बुद्धि भ्रष्ट हुन्छ
उसले बिरुवा अर्को ठाउँमा लगाउनलाई उखेल्यो
राजाका सेनाहरूले सारा गाउँ उजाड पारे
गहना लगाउनका लागि आइमाईहरू नाक र कानमा छिँड पार्छन्
अहि