Home Nepali Dictionary

Download Nepali Dictionary APP

Eye Bank Nepali Meaning

आई बेङ्क, नेत्र बेङ्क, नेत्र-बेङ्क

Definition

त्यो स्थान जहाँ हालैमा मरेका व्यक्तिका आँखा निकालेर सुरक्षित राखिन्छ र आवश्यकता पर्दा कसैलाई दिइन्छ

Example

दान दिएका नेत्र नेत्र बेङ्कमा सुरक्षित राखिन्छ