Home Nepali Dictionary

Download Nepali Dictionary APP

Fable Nepali Meaning

किम्बदन्ती, दन्तेकथा, लोककथा

Definition

मनगढन्ते वा कुनै वास्तविक घटनाको आधारमा प्रस्तुत गरिएको विवरण
लोकमा प्रचलित कुनै यस्तो खबर जसको पुख्ता आधार छैन
यस्तो कुरो जुनचाहिँ मान्छेले परम्परादेखि सुन्दै आएका छन्,तर जसको ठिक हुने कुनै पुष्ट प्रमाण छ

Example

मुन्शी प्रेमचन्दका कथाहरूले ग्रामीण परिवेशलाई राम्ररी दर्शाउँछन्
कहिलेकाहीँ जनश्रुतिले मान्छेलाई भ्रममा पार्छ
यस मन्दिरका बारेमा धेरै दन्तेकथाहरू प्रचलित छन्