Home Nepali Dictionary

Download Nepali Dictionary APP

Faery Nepali Meaning

परी

Definition

धेरै राम्री स्त्री
फारसीको अनुश्रुतिअनुसार काफ पर्वतमा बस्ने पखेटा भएकी कल्पित परम सुन्दरी स्त्री

Example

भारतमा ऐश्‍वर्या राय जस्ती परीहरूको कमी छैन
आमाले आफ्ना नानीहरूलाई परीहरूको कथा सुनाउदै हुनुहुन्छ