Home Nepali Dictionary

Download Nepali Dictionary APP

Famished Nepali Meaning

खन्चुवा, घिचासे, घिचुवा, पेटु

Definition

धेरै खाने मान्छे
जसलाई भोक लागेको छ
जसलाई सधैँ भोक लागिरहन्छ

Example

आमा भोको नानीलाई दुध खुवाउँदै हुनुहुन्छ
घिचुवा व्यक्‍तिलाई सधैँ केही न केही खान चाहिन्छ

रामानन्द धेरै ठुलो पेटुवा हो, ऊ एकपल्टमा धेरै खाना खाइसक्छ