Home Nepali Dictionary

Download Nepali Dictionary APP

Fanaticism Nepali Meaning

कट्टरपन, हठधर्मिता, हठधर्मी

Definition

आफ्नो अनुचित कुरामा पनि डटिरहने अवस्था

Example

किशोरको ढिप्पीमा सबै दिक्क हुन्छन्
हिन्दूहरू वा मुसलमानहरूको हठधर्मिता नै अयोद्धा विवादको कारण बनेको छ