Home Nepali Dictionary

Download Nepali Dictionary APP

Fear Nepali Meaning

डर, डराउनु, त्रास, त्रासित हुनु, भय

Definition

हुन्छ या हुँदैनको स्थिति
दुविधा, अशान्ति, अप्ठ्यारो तथा घबराइले उत्पन्न मनोदशा
अनिष्टको सम्भावनाले मनमा हुने कल्पना
उद्विग्न हुने अवस्था या भाव
आतुर हुने अवस्था
चित्तको त्यो उग्र भाव जुनचाहिँ कष्ट वा

Example

तपाईंले पैसा मागेर मलाई दुविधामा पार्नुभयो
मलाई दिन-रात के चिन्ता लागिरहन्छ भने म यस कामलाई छिटोभन्दा छिटो कसरी सिद्ध्याऊँ
उसलाई के आशंका थियो भने हुने दुर्घटना हुन सक्छ
उद्विग्नताले गर्दा यस कार्यमा न