Home Nepali Dictionary

Download Nepali Dictionary APP

Felonious Nepali Meaning

अपराधशील, आपराधिक

Definition

जो अपराधमा लागेको हुन्छ
धेरै ठुलो पापी या महापाप गर्ने
जसले दुष्ट वा दुष्टतापूर्वक काम वा व्यवहार गर्छ
यस्ता कार्यहरू वा कुराहरूसँग सम्बन्ध राख्‍ने मान्छे जसको गन्ती अपराधमा हुन्छ र जस

Example

पुलिसले दुईजना अपराधशील व्यक्तिलाई गिरफ्तार गर्‍यो
ऊ महापापी हो, सधैँ दुष्कर्ममा लिप्त रहन्छ
दुष्ट व्यक्तिले सधैँ अर्काको अहित नै चाहन्छ
दिन-दिनै अपराधमूलक गतिविधिहरूमा बृद्धि हुँदै छ
ऊ अपराधमूलक प्रमादको सिकार भएको छ