Home Nepali Dictionary

Download Nepali Dictionary APP

Fertility Nepali Meaning

जन्म-दर, जन्मदर

Definition


कुनै क्षेत्रको जनसङ्ख्याको तुलनामा त्यो क्षेत्रमा जन्मिने (जीवित) दर जुनचाहिँ प्रति हजार प्रति वर्षमा दर्शाइन्छ

Example


परिवार नियोजनका कारण जन्मदरमा कमी आएको छ