Home Nepali Dictionary

Download Nepali Dictionary APP

Finally Nepali Meaning

अन्ततः, अन्ततोगत्वा, अन्त्यमा, आखिर

Definition

जुन सबैभन्दा पछाडिको
अन्तिम समयमा
नचाहेर पनि

Example

गाउँको अन्तिम सिमानामा एउटा मन्दिर छ
अन्ततः ऊ आफ्नो कार्यमा सफल भइछाड्यो
विवशत: मैले यो काम छोड्नु पर्‍यो