Home Nepali Dictionary

Download Nepali Dictionary APP

Fittingness Nepali Meaning

पात्रता, योग्यता

Definition

कुनै पद,कार्य आदिका लागि योग्य हुने अवस्था या भाव
ज्ञान, अनुभव, शिक्षा आदिको दृष्टिले त्यो विशेषता या गुण जसको आधारमा कुनै कार्य या पदका लागि उपयुक्त ठानिन्छ

Example

पात्रताको कारण उसलाई अध्यापकको पद प्राप्त भयो
प्रतियोगी परीक्षाद्वारा विद्यार्थीको योग्यता जाँचिन्छ