Home Nepali Dictionary

Download Nepali Dictionary APP

Flirtatious Nepali Meaning

ढर्रे, स्वाङे

Definition

जुन स्थिर नभई चञ्चलतापूर्ण काम गर्छ वा चञ्चल चित्त भएको
धेरै ढर्रा पार्ने मान्छे
धेरै नखरा गर्ने व्यक्ति

Example

मोहन एकजना चञ्चल केटो हो, ऊ शान्तिपूर्वक एक ठाउँमा बस्न सक्‍दैन
ऊ धेरै ढर्रे व्यक्‍ति हो
बहिनीको लोग्ने साह्रै स्वाङ पार्ने खालको छ