Home Nepali Dictionary

Download Nepali Dictionary APP

Fly Nepali Meaning

उडनु, उडाउनु, उड्नु, छरिनु, झिङा, झिङो, झिङ्गा

Definition

उड्ने सानो किरो
मानसिक रूपमा विस्मित हुनु
अकास मार्ग वा हावामा उडेर एक स्थानबाट अर्को स्थानमा जानु

अर्काको चीज लुकाएर लानु
धेरै छिटो-छिटो खुट्टा चालेर हिँड्नु
हावामा उडनु वा फरफराउनु

Example

गोबरमा झिङा भुनभुनाउँदै छन्
ऊ सासाना समस्यामा नै उद्विग्न भइहाल्छ
हावा जहाज समुद्र‍माथिबाट उडिरहेको थियो
बसमा कसैले मेरो पर्स चोर्‍यो
बिरालोले मुसालाई देख्‍ने बित्तिकै ऊतिर कुद्यो
विद्यालयको प्राङ्गणमा तिरङ्गा उडदै छ
चित्र बनाउँदा रामले मलाई हतार लगाइदियो
सफासुग्घर