Home Nepali Dictionary

Download Nepali Dictionary APP

For The First Time Nepali Meaning

पहिलोपल्ट, प्रथमतः, शुरूमा, सर्व प्रथम, सर्वप्रथम

Definition

पहिलोपल्ट
आरम्भमा

Example

मैले रामलाई पहिलोपल्ट मेलामा भेटें
कुनै पनि धार्मिक अनुष्ठानको आरम्भमा गणेशजीको पूजा हुन्छ / कुनै पनि धार्मिक अनुष्टानमा पहिले गणेशजीको पूजा हुन्छ