Home Nepali Dictionary

Download Nepali Dictionary APP

Forbid Nepali Meaning

बाधादिनु, मनाही गर्नु, रोक्नु

Definition

अडचन वा बाधा हाल्‍नु
मनाही गर्नु
चल्दै गरेको वस्तुको गति बन्द गर्नु
कसैलाई अगाडि बढन नदिनु
चलेर आइरहेका कुरालाई बन्द गर्नु

भत्ता आदि नदिनु
कसैका लागि ठाउँ सुरक्षित ग

Example

डाँकाहरूले मार्ग रोके
आमाले नानीलाई घाममा बाहिर जान रोक्नु भयो
वाहनका छेउमा अचानक कुकुर आउनाले वाहन चालकले वाहन रोक्‍यो
पुलिसले जुलुसलाई चौकमा नै रोक्‍यो
राजा राम मोहन रायले सती प्रथा रोके
सरकारले यात्रभत्ता रोक्‍यो