Home Nepali Dictionary

Download Nepali Dictionary APP

Forget Nepali Meaning

छुट्नु, छोडिनु, बिर्सनु, बिर्सिनु, भुल्नु

Definition

सम्झना नरहनु
बिर्सिएर कुनै वस्तु कतै छोड्नु
असावधानवश वा सम्झना नहुनाले हराउनु

Example

उसले जति पनि कण्ठ गरेको थियो, सबै बिर्सियो
आज मैले चाबी घरैमा बिर्सिएँ
मेरो चाबी कतै हरायो