Home Nepali Dictionary

Download Nepali Dictionary APP

Forgetfulness Nepali Meaning

स्मृतिहीनता

Definition

स्मृतिहीन हुने अवस्था या भाव
बिर्सिने अवस्था वा भाव

Example

टाउकामा गहिरो चोट लाग्नाले त्यो स्मृतिहीनताबाट ग्रस्त छ
बिर्सिनुका कारणले सामानहरू खोज्दा पनि भेटिँदैनन्