Home Nepali Dictionary

Download Nepali Dictionary APP

Formulation Nepali Meaning

निरूपण

Definition

कुनै कठिन वाक्य आदिका अर्थको स्पष्टीकरण

कुनै विचार वा मत राम्ररी कसैका सामु राख्‍ने क्रिया वा भाव

Example

संस्कृत श्लोकहरूको व्याख्या सबैका सामर्थ्यको कुरा होइन
यस कवितामा कविले मातृत्व भावको निरूपण धेरै राम्ररीले गरेका छन्