Home Nepali Dictionary

Download Nepali Dictionary APP

Fuel Nepali Meaning

इन्धन, ऊर्जा

Definition

त्यो पदार्थ जसलाई जलाउँदा ऊर्जा प्राप्‍त हुन्छ
जलाउने दाउरा वा मुढो आदि

Example

कतिपय खनिज पदार्थको प्रयोग इन्धनका रूपमा गरिन्छ
ग्रामीण क्षेत्रमा सुकेका दाउरा आगोबाल्ने सबैभन्दा ठुलो इन्धन हो