Home Nepali Dictionary

Download Nepali Dictionary APP

Gallery Nepali Meaning

कौसी, दर्शक दीर्घा, दीर्घा, बरण्डा, बार्दली

Definition

घरमा अघिल्तिर वा अलिकति बाहिर निस्केर छायाँ परेको ठाउँ
कुनै भवन आदिभित्र केही उचाइमा दर्शक आदि बस्न बनाइएको स्थान
महलमा आमोद-प्रमोद वा भोगविलासका लागि बनाइएको स्थान
त्यो जताबाट गन्तव्यसम्म पुग्न सकिन्छ

Example

श्याम कौसीमा बसेर चिया खाँदै छन्
दर्शक दीर्घामा बसेर मानिस कुश्ती हेर्दै छन्
प्राचीनकालमा धेरैजसो राजाहरू रानीहरूसँग रङ्गशालामा भोगविलासमा लिप्‍त रहन्थे