Home Nepali Dictionary

Download Nepali Dictionary APP

Garage Nepali Meaning

ग्याराज

Definition

महलको त्यो भाग जहाँ गाडीहरू उभ्याइन्छ
त्यो स्थान जहाँ गाडीहरू मर्मत गरिन्छ

Example

सहरहरूमा ठुला महलका सुरुङघरमा ग्याराज हुन्छ
यो ग्याराजमा मात्र दुईचक्के वाहनहरूको मर्मत हुन्छ