Home Nepali Dictionary

Download Nepali Dictionary APP

Garden Egg Nepali Meaning

बैगन, बैगुन, भन्टा, भ्यान्टा

Definition

एउटा बोट जसको फलको तरकारी बनाइन्छ
एउटा फल जसको तरकारी बन्छ

Example

किसान भन्टाको खेतमा खन्ने-गोड्ने गर्दै छन्
आमा तरकारी पकाउनका लागि भन्टा काट्दै हुनुहुन्छ