Home Nepali Dictionary

Download Nepali Dictionary APP

Geometry Nepali Meaning

ज्यामिति, रेखागणित

Definition

गणितशास्त्रको त्यो अङ्ग जसमा पिण्डको नापजोख, रेखा, कोण, तल आदिको विवेचन हुन्छ

Example

यस वर्ष ज्यामितिका प्रश्‍नपत्र धेरै कठिन थिए