Home Nepali Dictionary

Download Nepali Dictionary APP

Ginger Nepali Meaning

अदुवा, आर्द्रक

Definition

एक प्रकारको बोट जसको तीक्ष्ण र चरपरी जड या गाँठो औषध र मसालाको काममा आउँछ
सुकाएको अदुवा
एकखाले बोटको तिखो र फिँजारिएको जड वा गानो

Example

अदुवाको जड शरीरका लागि धेरै लाफदायक छ
सुकेको अदुवा खानु शरीरका लागि लाभकारी हुन्छ
अदुवा औषघि र मसलाका रूपमा प्रयोग हुन्छ