Home Nepali Dictionary

Download Nepali Dictionary APP

Give Birth Nepali Meaning

उत्पन्न गर्नु, जन्म दिनु, जन्माउनु, पाउनु

Definition

पशुको गर्भबाट बच्चो निकाल्नु वा उत्पन्न गराउनु
गर्भबाट नानी बाहिर निस्किनु

Example

बिहान-बिहानै गाईले एउटा बाछो जन्मायो
उसले सातवटा नानी जन्मायो तर एउटा पनि सुपात्र निस्किएन