Home Nepali Dictionary

Download Nepali Dictionary APP

Grape Nepali Meaning

अङ्गुर, दाख

Definition

एक प्रकारको लता जसमा मिठो,रसिलो फल लाग्छ
एक प्रकारको मिठो रसिलो फल जुन लहरामा फल्छ
सुकाइएको साना दाना नभएको अङ्गुर

Example

नासिकाम अङ्गुरको धेरै खेती हुन्छ
अङ्गुरबाट रक्सी पनि बनाइन्छ
माधविका किसमिस र काजु खाँदै छे