Home Nepali Dictionary

Download Nepali Dictionary APP

Gratification Nepali Meaning

सन्तुष्टि, सन्तोक, सन्तोष

Definition

प्रसन्न भएको अवस्था वा भाव
तृप्त हुने अवस्था या भाव
मनको त्यो भाव वा अवस्था जुन कुनै प्रिय वा आकाङ्क्षित वस्तु प्राप्‍त गर्दा वा कुनै

Example

बुद्धलाई ज्ञान प्राप्तिपछि तृप्ति भयो
उनको जीवन आनन्दमा बितिरहेको छ
भक्त भगवानको कीर्तनको आनन्द मनाउँदै छन् / मलाई कीर्तन सुन्न आनन्द लाग्छ
मेरो कामबाट तपाईँलाई सन्तोष भयो की भएन