Home Nepali Dictionary

Download Nepali Dictionary APP

Grow Nepali Meaning

उत्पन्न हुनु, उब्जाउनु, उब्जिनु, उम्रिनु

Definition


नदी, पानी आदिको तली अग्लो हुनु वा बढनु
बढ्ने काम हुनु
बढने वा बढाउने क्रिया
उत्पन्न गर्नु
गन्ती वा नाप तौलमा धेर हुनु
विस्तार वा परिणामले अधिक हुनु वा वृद्धि प्राप्‍त हुनु

Example


झरीमा नदी नालाको पानी बढछ
नदी पारी भएर हामी अघि बढ्यौँ
कृषकले खेतमा फसल उब्जाउँछ
दुईजना मान्छेका लागि भोजन बढ्‍यो
उचित रेखदेखमा बिरुवा छिटै बढछ