Home Nepali Dictionary

Download Nepali Dictionary APP

Growl Nepali Meaning

कराउनु, गुर्जिनु

Definition


क्रोध वा अभिमानका कारण भारी तथा कर्कश आवाजमा बोल्‍नु

Example


नानीले छुने‍बित्तिकै बिरालो करायो
मालिक नोकरको कुरा सुनेर रिसायो