Home Nepali Dictionary

Download Nepali Dictionary APP

Hanuman Nepali Meaning

अञ्जनासुत, अञ्जनीनन्दन, अनिलकुमार, अनिलात्मज, आञ्जनेय, आनिल, कपीन्द्र, कपीश, कपीस, केसरीनन्दन, पवन तनय, पवनकुमार, पवनपुत्र, पवनसुत, प्रभञ्जन-सुत, बजरङ्ग, बजरङ्ग बली, महाबीर, महावीर, मारुतात्मज, मारुति, योगचर, वज्रकङ्कट, वातजात, वातपुत्र, वातात्मज, हनुमत, हनुमन्त, हनुमान, हनू, हरीश

Definition

पवनको छोरा जुनचाहिँ धेरै बलवान र अमर मानिन्छ

Example

हनुमान रामका भक्त थिए