Home Nepali Dictionary

Download Nepali Dictionary APP

Hate Nepali Meaning

अपहेला, घिन, घिन गर्नु, घृणा, घृणा गर्नु, हेला गर्नु

Definition

त्यो मनोवृत्ति जसले कसैलाई धेरै नराम्रो सोचेर सधैँ उसबाट टाढा बस्ने प्रेरणा दिन्छ
जे मनपर्दो छैन

जुनचाहिँ रुचिकर छैन
कसैलाई नराम्रो मानेर सधैँ उदेखि टाढा रहनु

Example

विवशताका कारण मानिसलाई मन नपर्ने वस्तु किन्नुपर्छ

अरुचिकर कार्य गर्नुहुँदैन
कसैलाई पनि घिन नगर्नू