Home Nepali Dictionary

Download Nepali Dictionary APP

Heat Nepali Meaning

आँच, इख्‍याउनु, उष्ण, उष्णता, गरम, गर्मी, तातो, ताप्‍नु, सेक्‍नु

Definition

उष्ण भएको अवस्था वा भाव
त्यो प्राकृतिक, विद्युत वा आगोबाट उत्पन्न हुने शक्‍ति जसको प्रभावले चीजहरू तातो भएर पग्लिन लाग्छन् वा बाफको रूप हुन्छ र जसको अनुभव गर्मी वा पोल्नेको रूपमा हुन्छ
गर्मीको समय

Example

गर्मीका दिनमा उष्णता बढ्छ
ताताले हात पोल्यो
गर्मीमा धेरै तिर्खा लाग्छ
ऊ फलामलाई आगोमा तताउँदै छ
उसका फालतु कुराले मलाई रिस उठाउँछ
उसले कस्सेर एक थप्पड हान्यो