Home Nepali Dictionary

Download Nepali Dictionary APP

Heir Nepali Meaning

उत्तराधिकारी, हकदार

Definition

त्यो कोही मरेपछि नियमले उसको सम्पत्ति आदिको अधिकारी हुन्छ
त्यो जुनचाहिँ कोही हटेपछि वा नहुँदा उसको पद वा स्थानको अधिकारी हुन्छ

Example

सामान्यत कसैका सम्पत्तिको उत्तराधिकारी उसका छोराछोरी हुन्छन्
राजालाई एकजना पारङ्गत उत्तराधिकारीको खोजी थियो