Home Nepali Dictionary

Download Nepali Dictionary APP

Helpless Nepali Meaning

अपाङ्ग, बाध्य, बिकलाङ्ग, लाचार, विवश

Definition

जसका कोही सहारा हुँदैनन्
जुन अर्काको अधीनमा हुन्छ
जुन यस्तो अवस्थामा परेको हुन्छ, जसमा ऊ आफ्नो इच्छाले केही गर्न सक्दैन

जसको कुनै सहारा हुँदैन

Example

सुरेन्द्रजी असहाय व्यक्तिलाई सहायता गरिरहन्छन्
हामीले विकलाङ्ग व्यक्तिलाई मदद गर्नुपर्छ
म यो काम गर्न विवश छु

हामीले असहायहरूको सहायता गर्नुपर्छ