Home Nepali Dictionary

Download Nepali Dictionary APP

Hesitate Nepali Meaning

अढकिनु, थामिनु, रोकिनु

Definition

कुनै काम गर्नुभन्दा पहिले आशङ्का, अनौचित्य, असमर्थता आदिका कारणले केहीबेर पर्खिनु

कसैका छेउमा लाज मान्नु
शब्द र वर्णहरूलाई छिनछिनमा अधुरो र अस्पष्ट उच्चारण गर्नु
त्यो मनोभाव

Example

कतिपय प्रश्नहरूको उत्तर दिँदा ऊ अनकनाइरहेको थियो
गाउँमा आज पनि आइमाईहरू पराई मान्छेका सामुन्ने लजाउँछन्
सानो नानीले पानी माग्दा तोते बोली बोल्दै थियो
लाजले उनले केही बोल्न सकिनन्