Home Nepali Dictionary

Download Nepali Dictionary APP

Hobble Nepali Meaning

खोच्याउनु, लङ्गड्याइ

Definition

डोरी आदिले खुट्टा आदि बाँध्नु वा अँठ्याउनु
लङ्गडो भएर हिँडनु
खोच्याएर हिँडने वा लङ्गडिएको अवस्था वा भाव

Example

उसले बिमारी भएको भैँसीलाई सुई लगाउनुभन्दा पहिले अघिल्तिरका खुट्टा डोरीले बाँध्यो
खुट्टो मर्किएको हुनाले मोहन खोच्याउँछ
तपाईँको लङ्गडाइको कारण के हो ?